संविधान संशोधनमा सहयोग गरे राप्रपालाई ४ मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस सांसदहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवाले नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरे । यद्यपि मन्त्रिपरिषद विस्तार कहिलेसम्म गरिसक्ने र कुन कुन दललाई सहभागी गराउने भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच … Continue reading संविधान संशोधनमा सहयोग गरे राप्रपालाई ४ मन्त्रालय